Monday, September 14, 2020

संस्कृत, संस्कृति र प्रजननशिलता

कुनै पनि बिज-अन्न, चौपाया या मानीसको प्रजननशीलता खशी पारेर हटाईदिने हो भने त्यो सर्वागं रुपमानै बिषालु हुन्छ । बर्णसंकरहरुको (Hybrid, Genetically Modified) गति पनि त्यही हो ।

हाम्रा संस्कृतिका राम्रा पक्षहरुलाई पनि यस्तै खशी पार्ने प्रयास गरीदै छ । पश्चाीमा अतिक्रमणको नयाँ स्वरुप भनेकै यस्तै-बिस्तारै दव्न्द र बिषका कुबिचारहरु रोप्ने हो ।

The story behind Bhoto Jatra - Visit Nepal and know the unusual myth of  specific festival - Himalayan Summit Treks and Expedition


स्कुलका पाठ्यक्रमहरुबाट पहिला संस्कृत र बैदिक बिज्ञानहरु हटाईयो, हाम्रा संस्कृती र रीतिरीवाजहरुलाई बंग्याएर प्रस्तुत गर्न खोजींदै छ । साँच्चै मान्छे र बिचारहरु खशी पार्ने योजनामा शत्रुहरुलागेका छन्।

राम्रा मान्छेहरुलाई पाखा लगाउने र द्वन्दका रक्तबिजहरु डोर्याउने परीपाटी बस्न थालेको छ । यस्तो लाग्छ लुटतन्त्रनै उत्कृष्ट तन्त्र हो भनेर स्थापित गर्न खोजीएको छ । जनतालाई हरेक किसीमले असुरक्षमा राखेर आगामी चुनाबका लागी मुद्दा बनाउने प्रयास गरींदै छ।

देशलाई माया गर्ने हरेक सनातनीहरुले यो कुरा बुझ्नुपर्ने देखिन्छ । यस्ता कुतत्वहरु चिनेर ति बिषाक्त बिचारहरुको जरानै उखेल्नुपर्ने भएको छ।

हामी नेपालीहरुकै समग्र प्रयासले एकदिन अवश्य बिहानी आउँछ र सत्यता स्थापित हुनेनैछ ।

=====================



सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घुम्थाङमो पहिरोमा दिवंगत हुने सबैमा हार्दिक श्रद्धान्जली ।

दैबि प्रकोप पिडित देश भरीका सबैका लागी राहत, क्षतिपूर्ति, पुनःस्थापना र सुरक्षित बसोबास अनि रोजीरोटीको शिघ्र अति शिघ्र ब्यवस्था होस्, घाईतेको उपचार होस् र बेपत्ताको खोजी होस् । दैबि प्रकोप पिडित यस्ता ठाउँहरुको अध्ययन-अनुसन्धान होस् ताखी भविश्यमा यस्ता खाले दुर्घटनाहरुबाट मुक्ति मिलोस ।

सरकारको मुख नताकेर ससमुदायलेनै यो जीम्मेवारी लिन सक्छ ।

हाम्रा समुदायहरुलाई अझ क्रियाशिल र बलियो बनाउनुपर्ने देखिन्छ ताकी हरेक किसीमका अतिक्रमणहरु बिरुद्ध लड्न सकियोस ।

जय शम्भो, जय नेपाल।

Wednesday, September 9, 2020

अर्थिक गतिबिधि सन्चालन र मानसीक समस्यामा सत्संग: Economic activities and community discourse during pandemic


Master Cheng I for Satsang, Zen & Advaita Vedanta

लकडाउन खोलेर सुरक्षित रुपमा आर्थिक गतिबिधि सन्चालन गर्न दिने हो भने निषेधाज्ञाले थुपारेको मानसीक समस्या स्वत बगेर जान्छ अनि बाँकी रहेका जटिल मानसीक रोगहरुमा काम गर्न हाम्रो देशको स्वास्थ्य संरचना सक्षम छ नै ।

साँच्चै भन्नुपर्दा यो ब्यत्तिगत मनोपरामर्ष-काउनसिलिगं दिने समय पनि होईन र सुरक्षित पनि छैन । यो दैनिकीका आवश्यकताहरु पुरा गर्नुपर्ने समय हो जसमा सरकारीतन्त्र धेरुै हदसम्म चुकेको देखिन्छ । । अर्थिक गतिबिधिसँगै जनताहरुलाई सुसुचित गर्ने र उनीहरुको समुदायमा (सामुहिक) सत्संग (भजन, किर्तन, ध्यान-योग, खेलकुद, मनोरन्जन र एक आर्काको साथ र सहयोग) सुनिश्चित भईदिनेहो भने हालका अस्थाई-स्वाभाविक मानसीक समस्याहरु आफै निराकण भएर जानेछन् ।

हेक्का रहोस यी सत्संगहरुमा पहिलेको परस्थीतिमा जसरी कसैले पनि नारीएर नाच्न पाउने छैन, यहाँ आफैमा रम्ने धेरै प्रयास गर्नुपर्नेछ ।


Let the government open the lock-down and economic activities happen in safety. Let the community come together for sacred discourse, Yoga and Meditation, sports, entertainment and supporting each other. A large portion of the psychosocial problems faced by the people of the world will flush for its own reason.

Personal counselling is not that very safe and viable option at this context but people should be well informed about what is happening in the world. The electronic and print media are self sufficient in taking that responsibility.

-------------------------------------------------
My motto: One step ahead, everyday.