Wednesday, September 9, 2020

अर्थिक गतिबिधि सन्चालन र मानसीक समस्यामा सत्संग: Economic activities and community discourse during pandemic


Master Cheng I for Satsang, Zen & Advaita Vedanta

लकडाउन खोलेर सुरक्षित रुपमा आर्थिक गतिबिधि सन्चालन गर्न दिने हो भने निषेधाज्ञाले थुपारेको मानसीक समस्या स्वत बगेर जान्छ अनि बाँकी रहेका जटिल मानसीक रोगहरुमा काम गर्न हाम्रो देशको स्वास्थ्य संरचना सक्षम छ नै ।

साँच्चै भन्नुपर्दा यो ब्यत्तिगत मनोपरामर्ष-काउनसिलिगं दिने समय पनि होईन र सुरक्षित पनि छैन । यो दैनिकीका आवश्यकताहरु पुरा गर्नुपर्ने समय हो जसमा सरकारीतन्त्र धेरुै हदसम्म चुकेको देखिन्छ । । अर्थिक गतिबिधिसँगै जनताहरुलाई सुसुचित गर्ने र उनीहरुको समुदायमा (सामुहिक) सत्संग (भजन, किर्तन, ध्यान-योग, खेलकुद, मनोरन्जन र एक आर्काको साथ र सहयोग) सुनिश्चित भईदिनेहो भने हालका अस्थाई-स्वाभाविक मानसीक समस्याहरु आफै निराकण भएर जानेछन् ।

हेक्का रहोस यी सत्संगहरुमा पहिलेको परस्थीतिमा जसरी कसैले पनि नारीएर नाच्न पाउने छैन, यहाँ आफैमा रम्ने धेरै प्रयास गर्नुपर्नेछ ।


Let the government open the lock-down and economic activities happen in safety. Let the community come together for sacred discourse, Yoga and Meditation, sports, entertainment and supporting each other. A large portion of the psychosocial problems faced by the people of the world will flush for its own reason.

Personal counselling is not that very safe and viable option at this context but people should be well informed about what is happening in the world. The electronic and print media are self sufficient in taking that responsibility.

-------------------------------------------------
My motto: One step ahead, everyday.

No comments:

Post a Comment

Please don't insert any pop up links or advertisements link. Please remember to send your comments in just English or Nepali or Hindi.