शिव पो निलकण्ठ महादेब ,
जे खाए पनि सुहाउँछ , मजाले पचाउँछ ।
हामी त भुक्तभोगी मान्छेहरु ,
न त जीन्दगीमा अनन्य पिडा ,
न त गहिरो बिछोड ,
न त चकमन्न अँध्यारोको हामीलाई शोख,
गाँजाले हामीलाईनै जलाउँछ ।
महाशिवरात्रीको पावन अवसरमा दुब्र्यसन छोडौं अगाडी बढौं ।
शुभकामना ।
जय शम्भो ।
जे खाए पनि सुहाउँछ , मजाले पचाउँछ ।
हामी त भुक्तभोगी मान्छेहरु ,
न त जीन्दगीमा अनन्य पिडा ,
न त गहिरो बिछोड ,
न त चकमन्न अँध्यारोको हामीलाई शोख,
गाँजाले हामीलाईनै जलाउँछ ।
महाशिवरात्रीको पावन अवसरमा दुब्र्यसन छोडौं अगाडी बढौं ।
शुभकामना ।
जय शम्भो ।
Darkness
has no source. But when you say 'Darkness is the absence of Light'
or 'Light
is the absence of the Darkness' you create your own explanation about
the voyage and the destiny of your life.
Let Shivaratri not just be a night of
wakefulness, let it be a night of awakening!
Happy
Shivaratri!
My motto: One step ahead, everyday.
No comments:
Post a Comment
Please don't insert any pop up links or advertisements link. Please remember to send your comments in just English or Nepali or Hindi.